काठमाडौँ, २० जेठ । सर्वोच्च अदालत वार एशोसिएशनले सर्वोच्च अदालतमा हालै नियुक्त हुनुभएका पांचै जना माननीय न्यायाधीशहरूलाई आइतवार एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना प्रदान गरेको छ । कार्यक्रममा उपस्थित हुनुभएका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, शुषमालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल तथा डा। मनोजकुमार शर्मासमेतले कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना प्रदान गरेकोमा सर्वोच्च अदालत…