विप्लव समूहका पोलिटव्यूरो सदस्य राईसहितका नेता नेकपा प्रवेश गर्दै

काठमाडौँ, १९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य पदम राईसहितका नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् । राईसहितका नेता कार्यकर्तालाई आइतबार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको छ…