बुटवल, १२ भदौ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धि प्रदेश सरकारको एजेण्डा रहेको बताएका छन । गुल्मीको धुर्कोट गाँउपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानुन प्रदेश ५ ले बनाएको दाबी गर्दै विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको बताए । उनले कृषिलाई औधोगिककरण गरेर समृद्धि…