मोतीहारी–अमलेखगञ्ज पाइपलाइन विस्तारको काम एक वर्षभित्र

काठमाडौँ, १६ जेठ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसदमा बजेट पेश गर्दै त्यस क्षेत्रमा ११ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो । बजेटमा आगामी आर्थिक वर्षभित्र चीनसँग गरिएको पारबहन सम्झौताको प्रोटोकल अनुसार त्यहाँको बन्दरगाहबाट तेस्रो…