जिम्मेवार र जवाफदेहीता : शिक्षा, स्वास्थ्य र खाद्यबारे गाउँ गाउँमा जनतासँग अन्तरक्रिया गर्दै सांसद पहारी

पोखरा, ८ जेठ । गण्डकी प्रदेशका सांसद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वयुवा संघ नेपालका अध्यक्ष राजीव पहारीले शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा विगत, वर्तमान र भविष्यको बारेमा आफ्नो निर्वाचन क्षेत्रको गाउँ गाउँमा गई नागरिक समाजका अगुवा तथा कृषकहरुसँग प्रत्यक्ष रुपमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुभारम्भ गर्नुभएको छ । आज अन्नपूर्ण गाउँपालिका…