काठमाडौँ, २ जेठ । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले सम्मेलनमा बोलेको ‘इदर निदर’ भन्ने शब्दबाट ओलोचित भएको भन्दै अब देखी ‘इदर निदर’ नभन्ने उल्लेख गरेका छन । एकल विन्दु सेवा केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त लगानी सम्मेलनमा आफुले बोलेको अंग्रेजीलाई लिएर भएको आलोचना प्रति आपत्ति समेत जनाएका छन । उनले भने,…