काठमाडौँ, २ जेठ । बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवरको कार्यकक्षमा नेकपाका नेताले तालाबन्दी गरेका छन । नगरपालिका भष्ट्रचार बढेको र ढिला सुस्ती भएको भन्दै तालाबन्दी गरेको नेकपाका नेता कृष्ण पाठकले बताए । नगरपालिकाको नगरप्रमुखमा नेकपाले नै जितेको छ । पछिल्लो समयमा नगरपालिकाले जनतालाई धेरै दुःख धेरै दिएकाले तालाबन्दी गर्न…