क्तपुर, २९ बैशाख । तिव्र विकास र समृद्धिको यात्रामा दैडिएको भक्तपुरमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जनताको विकास प्रतिको सपनामा कालो बादल लगाउँदै निर्माण सम्पन्न हुनै लागेको पक्की पुल डोजर लगाई भत्काएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ बालकोट र मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ शंखधर चोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुल…