खाडी र मलेसियाका १५ लाख नेपालीको रोजगारी जोखिममा

काठमाडौँ, ६ वैशाख । संयुक्त अरब इमिरेट्स (यूएई) मा जान गत पुसमा १० हजार ७ सय १६ नेपालीले श्रम स्वीकृति लिए । त्यही भीडमा थिइन्, संखुवासभाकी स्नेहा लोप्चन । सरकारले नि:शुल्क भिसा, नि:शुल्क टिकट ‘लागू’ गरेको भए पनि उनले १ लाख ३० हजार रुपैयाँ खर्च गरिन् र पुस ३ गते यूएई उडिन् । दुबईस्थित एक क्लिनिङ…