हामी कामबाटै उत्तर दिन्छौँ : सभापति थापा

विराटनगर, २७ माघ । कांग्रेस सभापति गगनकुमार थापाले आगामी निर्वाचन परिस्थितिले सिर्जना गरेको बताए । कांग्रेस कोशी प्रदेशले आयोजना गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै सभापति थापाले संविधानको रक्षा र कार्यान्वयन नै कांग्रेसको मुख्य एजेन्डा भएको स्पष्ट पारे । सभापति थापाले सत्ता र निर्वाचनका लागि विगतमा भएका कतिपय निर्णयहरू त्रुटिपूर्ण रहेको स्वीकार गरे ।  उनले भने,…