सरकारको नीति तथा कार्यक्रम हात्ती आयो हात्ती आयो फुस्सा नहोस् : डा भट्टराई

काठमाडौँ, २१ बैशाख । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सुन्दर निबन्धको संज्ञा दिनुभएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि ट्वीट गर्दै सरकारको नीति तथा कार्यक्रम सुन्दा निकै कर्णमधूर लागेको बताउनुभएको हो । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘सरकारको नीति तथा कार्यक्रम सुन्दा निकै कर्णमधूर छ…