काठमाडौँ, २० बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ र ३ को नाम नदीबाट राख्न सम्बन्धित प्रदेशका नेतालाई केन्द्रबाटै निर्देशन पठाएको छ । प्रदेशको नाम र राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले नेकपा केन्द्रीय कार्यालयले औपचारिक वा लिखित निर्देशन नपठाए पनि पार्टीको प्रदेश कमिटीका पदाधिकारी र मुख्यमन्त्री शेरधन राईलाई मौखिक निर्देशन दिई प्रदेशको नाम कोशी…