भक्तपुर, १६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योमगन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले यो वर्ष भक्तपुरमा विकासले ठूलो क्रान्ति गरेको वर्ष भएको बताउँदै भक्तपुरमा विकास निर्माणमा आएको कुनै पनि शिर्षकका बजेट एक रुपैंया पनि फ्रिज हुन नदिने बताउनुभएको छ । आज सूर्यविनयाक नगरपालिकाको वडा नं. १ र ४ जोड्ने चरखण्डी खोलाको…