भक्तपुर, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतित्थ्यतामा सूर्यविनायक नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)बारे ९ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । नगरपालिकाले शुक्रवार नगर प्रमुख वासुदेव थापाको अध्यक्षता विश्वमा महामारिको रुपमा फैलिएको उक्त भाइसरको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि विशेष योजनाका साथ अघि बढ्ने भएको हो…