स्याङ्जा, ९ चैत । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सचेत रहन आग्रह गर्दै बिपद ब्यवस्थापन समितिलाई २० हजार थान माक्स र एक वटा गन थर्मोमिटर प्रदान गर्नुभएको छ । स्याङ्जामा शनिबार आयोजीत कार्यक्रममा मन्त्री अर्यालले छिमेकी देश चिनबाट शुरु भएको कोभिड १९ बिश्वभर पुगेको…