काठमाडौँ, ३० चैत । २०७५ को बसन्त ऋृतुमा सगरमाथाको सफल आरोहण गरेका स्काउटर प्रकाशराज पाण्डेले सगरमाथामा आफुसंग लगेको विश्व स्काउट संगठनको ‘मेसेन्जर अफ पिस’ झण्डा स्विडेनका राजा कार्ल गुस्ताफ १६ औं लाई हस्तान्तरण गरेका छन् । राजा कार्ल विश्व स्काउट फाउण्डेशनका मानार्थ अध्यक्ष हुन । झण्डा हस्तान्तरण समारोहमा विश्व स्काउट फाउण्डेशनका अध्यक्ष लार्स कोलिण्ड समेतको…