बालुवाटारमा मन्त्री पाेखरेलकाे बर्थ डे सेलिब्रेसन

काठमाडौँ, २५ चैत । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाेखरेलकाे जन्मदिन बालुवाटारमा एक कार्यक्रमकाबीच मनाइएकाे छ । सोमबार अपरान्ह बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छासहित केक खुवाएर पोखरेललाई जन्मदिनको शुभकामना दिएका छन । बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद बैठकको सुरुमै प्रधानमन्त्रीले केक काटेर उपप्रधानमन्त्री पोखरेललाई खुवाएका थिए । उक्त बैठकमा उपस्थित सबै मन्त्रीहरुले पोखरेललाई जन्मदिनको शुभकामना दिएका थिए…