बारा, २३ चैत । आइतवार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट पिडितको दुःखमा मलहम लगाउने युगीन दायीत्व पुरा गर्दै युवा संघ नेपाल जनताको सारथी भएको प्रमाणीत गरेको छ । सोमबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपाल बारा र पर्सा जिल्लाका आँधी प्रभावित क्षेत्रमा गई आँधीले ध्वस्त बनाएका भग्नावशेष…