पाठ्यक्रम तयार पार्दै सिटिईभिटीबाट पातञ्जलले लियो सम्बन्धन

अव देशव्यापीरुपमा एकेडेमिक योग प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरिने भक्तपुर, १३ फागुन । नबराज काफ्ले । पातञ्जल योग समिति नेपालले योगको विभिन्न तह र स्तर निर्धारण गरि योग र यसको विज्ञानलाई शैक्षिक तथा प्राज्ञिक बनाई पेशागत व्यवसायिकता एवं रोजगारमुलक बनाउन नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगत देशव्यापीरुपमा योग प्रशिक्षण तालिमका कक्षाहरु सञ्चालन गर्नेगरि सिटिईभिटी सँग सम्बन्धन लिएको…