कास्की, ३ फागुन । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले २०७४ फागुन ४ गते सपथ लिएसँगै गठनको सरकारले आइतबार २ वर्ष पूरा हुँदैछ । ४ गते स्थापना दिवस मनाउन लागिरहेको सरकारले शुक्रबार २ वर्षको अवधिमा भएका ३० उपलब्धी सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारका दुई वर्षका उपलब्धी – मिति २०७४ फागुन ४ मा…