सिमरा, ८ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक सय ५१ किलोको मालाले स्वागत गरिएको छ । सभापति देउवालाई बुधबार जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १ सय ५१ किलोको माला लगाइदिएका हुन् । कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा खुलेको होटल दियालोको उद्घाटन गर्न सिमरा विमानस्थल पुगेका सभापति देउवालाई आयोजित…