सरकारद्वारा समाजकल्याण परिषदका पदाधिकारी बर्खास्त

काठमाडौं, ९ फागुन । सरकारले समाज कल्याण परिषदका पदाधिकारीलाई पदमुक्त गरेको छ । बदनियत र कानून विपरीत काम गरेको भन्दै मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको हो । बदनियतपूर्वक र कानून विपरीत काम गरी समाजकल्याण परिषदलाई हानी पु¥याएकाले पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार…