काठमाडौं, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सदस्यहरुसँग छलफल गर्ने भएको छ । सोमबार बिहान सचिवालयमा बसेको बैठकमा संयोजक रामबहादुर थापा बादलले प्रतिवेदन पेश गरेका थिए, जसमा थप कामका लागि निर्देशन माग गरिएको छ । बैठकले कार्यदलको मुल स्परिटबारे कार्यदल सदस्यहरुसँग कुरा गर्ने निर्णय गरेको छ । फागुन ९ गतेको बैठकमा कार्यदल सदस्यहरुलाई बोलाइएको…