कांग्रेस सांसदद्वारा सुनुवाइ समितिको बैठक बहिस्कार

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसले आजको संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको संसदीय सुुनुवाई समितिको बैठक बहिस्कार गरेको छ । कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपुर्‍याई विभिन्न पाँच स‌ंवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै सुनुवाइ समितिको बैठक बहिस्कार गरेको जनाएको छ। आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस…