काठमाडाैँ, २३ माघ । प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र स्थापित गर्ने मात्र नभई लोकतन्त्रको बाटोमा हिँड्नुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा उनले जनताको र युवाको चाहनाबमोजिम काम गरेर देखाउनुपर्ने बताइन् । आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपर्ने गरी काम गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘२००७ सालदेखि जेनजी आन्दोलन कतिले ज्यान गुमाउनुपर्यो ? कति पटक आन्दोलन गर्नुपर्यो…