डोटी, ३ फागुन । सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । सुदूरपश्चिमका बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएका हुन् । १. बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर, २. पाण्डवगुफा गाँउपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डि बाजुरा, ३. स्वामीकार्तिक गाँउपालिकाको नाम स्वामीकार्तिक खापर, ४.…