बुटवल, १ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अफवाह हल्ला फैलाउनेहरुको आयु छोटो हुने बताउनुभएको छ । उहाँले काग कराउंदै गर्छ पिना सुक्दै जान्छ भनेझैँ सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढिरहने बताउनुभयो । मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घ रुपन्देहीको सोमबारको कार्यक्रममा मन्त्री बाँस्कोटाले सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि खतरा देख्ने, प्रेस स्वतन्त्रता…