काठमाण्डौ, २ फागुन । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ विदेशमा रहेका नेपाली श्रमिकलाई स्वदेशमै फर्काउने सरकारको अभियान रहेको बताएका छन । बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा रहेका नेपाली श्रमिकलाई स्वदेशमै फर्काउने सरकारको अभियान रहेको बताउँदै, उनले भने श्रम शक्तिको अभावमा गाउँघरका घेतबारी बाँझै छ । कयौँ स्थानमा श्रमिकको अभाव छ…