काटमाडौँ, १५ माघ । शिक्षण अस्पतालले अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा आन्दोलनका कार्यक्रम नगर्न गरेको आग्रहलाई वेवस्था गरको भन्दै नेपाल चिकित्सक संघले शिक्षण अस्पतालमा रिले अनशन बस्न राखेको टेन्ट प्रहरीले हटाइदिएको छ । चिकित्सकहरुले सोमबार बिहानदेखि रिले अनशन सुरु गरेका थिए । मंगलबार बिहान फेरि अनशन बस्न पुगेका चिकित्सकहरुले टेन्ट हटाइएको थाहा पाएका हुन् । डा।…