आइजीपी खनालद्वारा ईलाका प्रहरी कार्यालय मुग्लिङको नवनिर्माण हुने भवनको शिलान्यास

चितवन, ५ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ईच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारस्थित ईलाका प्रहरी कार्यालय मुग्लिङको नवनिर्माण हुने कार्यालय भवनको शनिबार आयोजित एक कार्यक्रमबीच शिलान्यास  गरेका छन । उक्त अवसरमा  महानिरीक्षक खनालले नयाँ भवनसँगै परिस्कृत प्रहरी सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्नेतर्फ अग्रसर हुन निर्माणमा संलग्न सबैलाई आग्रह गरेका…