भक्तपुर, १५ माघ । सफा, सुन्दर, सुरक्षित भक्तपुर बनाउने उद्देश्यका साथ शुरु गरिएको हनुमन्ते नदी तथा अरनिको राजमार्ग सफाई अभियानको क्रममा नदीको ५१औं हप्ताको अवसरमा भक्तपुरको सल्लाघारीमा राष्ट्रिय झण्डोत्तलन हुने भएको छ । आज बसेको हनुमन्ते नदी सफाई अभियानको नियमित बैठकले बुधवार हुने हनुमन्ेत नदीको ४९ औं हप्ता तथा अरनिको राजमार्ग सफाईको तेस्रो चरणको ११औं…