काठमाडौँ, १८ माघ । नेपाल राष्ट्रिय डाक्टर एशोसिएसनले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघको आन्दोलन एजेण्डा विहिन तथा राजनीतिक उद्देश्यमा प्रेरित भएको बताएको छ । डाक्टरहरुको दुई संगठन राष्ट्रिय चिकित्सक संघ नेपाल र नेपाल प्रगतिशिल चिकित्सक संघ नेपालले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै नेपाल चिकित्कस संघका केहि सिमित व्यक्तिद्वारा घोषित…