इरान र अमेरिका तनाव : नेपालमा पाँच नोक्सान

काठमाडौँ, २८ पौष । मध्यवर्ती मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरुले जनाएका छन् । विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने उनीहरुले चिन्ता जाहेर गरेका हुन् । उक्त तनावले खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरु जोखिममा रहेकाले मानसिक तनाव…