दुई लाख एक हजार जरिवाना

काठमाडौँ, ९ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले न्यू शिव स्टोर काठमाडौँ २९ नयाँ बसपार्कलाई रु दुई लाख एक हजार बराबरको जरिवाना गरेको छ । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै विभागले एकै दिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ । यसैगरी हिमालउन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात…