अर्थमन्त्री खनालको ‘कुलिङ पिरियड’ सुरु

काठमाडौँ, ६ चैत । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् ।  सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए ।  उनले लेखेका छन्, ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो…