सांसद लामाको कान्तिपुर माथि आक्रोस : सत्य र तथ्य सूचना संम्प्रेषण गर्न आग्रह

असोज १९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गिय संगठन अनेरास्ववियूको अध्यक्ष तथा सांसद नविना लामाले कान्तिपुर पत्रिका माथि कडा आक्रोस व्यक्त गर्नुभएको छ । उहाँले नेपाली जनताले सत्य तथा तथ्यपूरक समचार वा सूचना पाउनुपर्ने अधिकार भएकाले वास्तविक समचार संम्प्रषण गर्न आग्रह गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त आक्रोस…