विचार र सिद्धान्त नभएका दलहरु स्थायी हुँदैनन्ः उपमहासचिव भट्टराई

चितवन, १९ माघ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरु स्थायी नहुने बताउनु भएको छ । प्रेस चौतारी चितवनले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने बताउनु भएको हो । उपमहासचिव भट्टराईले भन्नुभयो “दुनियाँका जुनसुकै मुलुकमा पनि विचार…