स्थानीय तहको आय कमजोर

काठमाडौँ, १७ मंसिर । स्थानीय तहको आन्तरिक आय कमजोर देखिएको छ । संविधान र स्थानीय सरकार सञ्चारलन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले स्थानीय तहको कर संकलनको दायरा स्पष्ट गरे पनि एक वर्षमा स्थानीय तहको आन्तरिक आय अध्ययन गर्दा कमजोर देखिएको हो । आर्थिक वर्ष २०७४/७५ मा स्थानीय तहको कुल आय १४ अर्ब २४ करोड…