भदौ ३, काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसले जनतालाई मध्यनजर गर्दै आफुले जितेका स्थानीय तहमा कुनै पनि प्रकारका कर नवढाउने र यदि पहिले वढाईको भए तत्काल घटाउने निर्णाय गरेको छ । कांग्रेसले अनौपचारिक सकुर्लर जारी गर्दै स्थानीय तहले मनपरी रुपमा कर उठाएको वारेमा व्यापक विरोध भइरहेको समयमा सो विषयमा छलफल गर्न कांग्रेसले आफूले जितेका…