साउन ३०, कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले नेत्रविक्रम चन्द विप्लव सहितका ७ जना नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा चलाएसँग उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको छ । मुद्दामा नेकपा महासचिव विप्लव, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो इन्चार्ज एटम बिसी, पोलिटब्यूरो सदस्य भरतबहादुर बम रणवीर, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय भृकुटी, जिल्ला सेक्रेटरी…