भक्तपुर, १२ मंसिर । आगामी मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनको मौन अवधि शुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पैसा बाढ्ने कार्य पनि शुरु गरेको छ । भक्तपुर क्षेत्र नं. १ (क)मा हुन गइरहेको प्रदेश सभाको निर्वाचनको संघारमा चाँगुनारायण नगरपालिका वडां ८ मा कांग्रेसले पैसाले मत किन्न प्रयास गरेको छ । कांग्रेस क्षेत्र…