कानुनमन्त्री तामाङले दिए राजीनामा

 साउन ८, काठमाडौं । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिएको हो । पत्रकार सम्मेलनमा तामाङले आफू सधैँ नेपाली महिलाको सम्मानमा आच आउन नदिने कुरामा सजग  रहने बताए मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली…