साउन ७, काठमाडौं । नेपाल कम्युनिष्ट पर्टी (नेकपा)का अध्यक्ष, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रतिक्रान्तिकारी शक्तिहरु सल्बलाइरहेकाले पार्टी भित्रको एकतालाई अझा वढी सुदृढ बनाउँदै अघि वढ्नु पर्ने वताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यष प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन…