काठमाडौँ, ३ मंसिर । नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो । भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो । हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन । जग्गाको लालपुर्जा बाकसमा थन्किए । जमिन बाँझै रह्यो। नारायणी नदीपारि रहेको सुस्ता गाउँपालिका–५…