प्राविधिक उपकरण सहित सरसफाईमा होमिए सांसद वस्नेत

असार १६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेत स्वच्छ वातावरण सुन्दर सहर भन्ने कुरालाई आत्मासाथ गर्दै प्राविधिक उपकरण सहित सरसफाईमा होमिएका छन् । स्वच्छ वातावरणमा वाच्न पाउने मानिसको नैसर्गिक अधिकार भएकाले सरसफाई अभियानमा सहभागिता नभए मानिसको नैतिकता समाप्त हुने बताए । भक्तपुरका नागरिक मात्र सरसफाई अभियानमा संलग्न…