असार ३, काठमाडौं । सरकारले पटक पटक मुल्य वृद्धि भएको पेट्रोलीयम पदार्थको मुल्य चर्को दवापका कारण मूल घटाएका छ । सरकारले चौतर्फीको दबावपछि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २-२ रुपैयाँले घटोएको छ । यसअघि पेट्रोल…