युवा विद्यार्थीको सुझाव : सम्वृद्धि र सुशासनको निम्ती कमिशनको अन्त्य (सुझावसहित)

जेष्ठ ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा तथा विद्यार्थी संगठनले सम्वृद्धि र सुशासनको निम्ती देशमा रहेको कमिशनखोरीको जालोलाई अन्त्य गर्दै युवा परिचालनमा जोड दिएका छन् । सम्बृदी र शुसासनका लागि युवा संघ नेपाल, वाइसिएल नेपाल, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्षहरुसंग गृहमन्त्रीको गम्भीरतापूर्वक छलफल गरेका छन्  । संगठनले गृहमन्त्री र नेपाल सरकारले चालेका अभियानहरुमा…