सुवाललाई भक्तपुरबाट वसाई सार्न जनता तयार : सांसद वस्नेत

जेष्ठ १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले संसदिय अभ्यासको असंसदिय शब्दावली प्रयोग गर्दै प्रधानमन्त्री तथा सभामुखलाई सांसद प्रेम सुवालले अपमान गरेको भन्दै भक्तपुरका आम जनताले वसाई सार्न तयार रहेको बताएका छन् । संघिय संसदमा आज वोल्दै सांसद वस्नेतले हिजो सांसद सुवालले संघिय संसदमा वोलेको शब्द अभिलेखवाट हटाउन…