नीति तथा कार्यक्रम तीव्र विकास र परिवर्तनको आकांक्षाका : प्रम ओली

जेष्ठ १३, काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्यमा केन्द्रीत भएर सरकारले नीति तथा कार्यक्रम ल्याएकाले कार्यक्रम केही महत्वकांक्षी हुनु स्वभाविक भएको बताएका छन् । संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा छलफलका क्रममा संसदहरुले उठाएको प्रश्नको आइतबार प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले 'असम्भव महत्वकाक्षा बोकेको होइन,…