जेष्ठ ६, काठमाडौं । नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । आइतबार विहान नेपाली कांग्रेस पर्साको वीरगन्ज श्रीपुरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता सर्राफले मुख्यमन्त्री राउतको राजीनमा मागेका हुन् । ‘हाम्रा आपसी विषय छन्, संबिधान संसोधनको प्रस्ताव कांग्रेसले बिगतमा अघि सारेर मधेसका अधिकारको सवालमा…